काठमाडौं । नेकपा एमालेले रामेछापबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।
एमाले स्रोतका अनुसार प्रतिनिधि सभा सदस्यका लागि कैलाश ढुंगेललाई टिकट दिइएको हो । माधव ढुंगेल पनि आकांक्षी थिए । तर, कैलाशले टिकट पाए ।
यस्तै, प्रदेश सभातर्फ शान्ति पौडेल र मिलनकुमार घिमिरेलाई टिकट दिइएको छ ।
प्रतिक्रिया