उम्मेदवारी फिर्ता नलिने ‘बागी’सहित प्रस्तावक र समर्थक कांग्रेसबाट ५ वर्षका लागि निष्कासित

उम्मेदवारी फिर्ता नलिने ‘बागी’सहित प्रस्तावक र समर्थक कांग्रेसबाट ५ वर्षका लागि निष्कासित


ग्लोब नेपाल
578.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता तिनका प्रस्तावक र समर्थकलाई ५ वर्षकालागि निष्कासन गरेको जानकारी दिएका छन् ।