लक्ष्मीपूजामा झिलिमिली काठमाडौं (तस्बिरहरू)

लक्ष्मीपूजामा झिलिमिली काठमाडौं (तस्बिरहरू)


ग्लोब नेपाल
594
Shares

काठमाडौँ । तिहारलाई झिलिमिली पर्वको रुपमा पनि लिइन्छ । तिहारको तेस्रो दिन सोमबार धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिएको छ । सोमबार तिहारको विशेष दिन हो अर्थात लक्ष्मी पुजा हो ।

ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ । लक्ष्मीपूजासँगै अहिले घरघरमा दिपावली मनाइरहेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सोमबार (आज) साँझ देखिएका मनोरम दृश्यहरु: