काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदहरूको टुङ्गो लगाएको छ ।
शनिबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले १४ समानुपातिक सांसदहरूको टुङ्गो लगाएको हो ।
आदिवासी जनजाति महिला
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ
खस आर्य
हितराज पाण्डे (पुरुष)
महिला
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा
रुपासोसी चौधरी (थारु)
दलित
रणेन्द्र बराली
सुशीला श्रीपाली ठकुरी
मधेशी
मीना यादव
अमरावती देवी यादव
पिछडिएको क्षेत्र
कल्पना मिया


प्रतिक्रिया