शक्ति बाँडफाँटमा कुरा नमिलेपछि प्रचण्ड बालुवाटार बैठकबाट बाहिरिए

शक्ति बाँडफाँटमा कुरा नमिलेपछि प्रचण्ड बालुवाटार बैठकबाट बाहिरिए


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता शक्ति बाँडफाँटको अन्तिम कसरत भनिएको बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरुबीच नयाँ सरकार गठनका लागि बैठक चलिरहेका बेला प्रचण्ड बाहिरिएका हुन् । शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएको बुझिएको छ ।