काठमाडौँ । नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी दिनेरनदिने निर्णयका लागि सर्वदलीय बैठकलाई प्रतीक्षा गर्ने भएको छ । संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको कार्यतालिका बुधवारको लागि राखेको छ । काँग्रेसले सभामुखमा उम्मेदवारी दिनेरनदिने सन्दर्भमा पार्टीमा कुनै छलफल नभएको नेता रामचन्द्र पौडेलले जानकारी दिए ।


प्रतिक्रिया