सभामुखमा कांग्रेस उम्मेदवारलाई नेकपा (एस) र लोसपाको समर्थन

सभामुखमा कांग्रेस उम्मेदवारलाई नेकपा (एस) र लोसपाको समर्थन


ग्लोब नेपाल
8.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट सभामुखको उम्मेदवार ईश्वरी न्यौपानेलाई नेकपा एकीकृत समाजवादी पार्टी (एस) र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ । न्यौपाने उम्मेदवारी दर्ता गराउन संसद भवन पुगेकी छन् । उनको उम्मेदवारीको प्रस्तावकमा महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् भने समर्थनमा नेकपा एकीकृत समाजवादी (एस) का प्रकाश ज्वाला बसेका छन् ।
सत्ता गठबन्धनले देवराज घिमिरेले उम्मेदवार दर्ता गराएका छन् । सभामुखको निर्वाचन भोलि बिहीबार हुँदैन ।