काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ । प्रवक्ता जगन्नाथ खतिवडाकाअनुसार महासचिव घनश्याम भुसाललाई बनाउने निर्णय भएको हाे ।
त्यसैगरी, बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया