मनसुन सुरु भए लगत्तै काठमाडौंमा धान रोपाई सुरु (फोटोफिचर)

मनसुन सुरु भए लगत्तै काठमाडौंमा धान रोपाई सुरु (फोटोफिचर)



काठमाडौं । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला जुन १४ मा मनसुन भित्रिएको हो ।

मनसुन भित्रिएसँगै काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको छ ।