बिहीबार सार्वजनिक बिदा

बिहीबार सार्वजनिक बिदा



काठमाडौं । सरकारले बकर इदका अवसरमा पर्सि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।