कान्तिपथमा सुख्खा पहिरो

कान्तिपथमा सुख्खा पहिरो


ग्लोब नेपाल
135
Shares

काठमाडौं हेटौडा जोड्ने कान्तीपथमा सुख्खा पहिरो खसेको छ । मकवानपुरको थिङ्गन नजिक खसेको पहिरोले बाटो अवरुद्ध बनेको थियो । बाटो अवरुद्ध भएपछि सवारी साधनको लामो लाइन लागेको थियो । जेसीबीले पहिरो हटाएपछि अपरान्हतिर बाटो खुलेको थियो ।