करिश्माले ल्याइन् तीज गीत (भिडियो)

करिश्माले ल्याइन् तीज गीत (भिडियो)



नेपाली चलचित्रकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले तीज गीत सार्वजनिक गरेकी छिन् । मेलिना राइको स्वरमा रहेको आउ न संगी गाउ न मिलेर बोलको गीत करिश्माले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

गीतमा गोबिन्द राईको शब्द र साज सिंहको संगीत रहेको छ । गोविन्द राईको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोमा करिश्मा मानन्धर, सम्झना बुढाथोकी, क्षितिजा शाक्य, तेंजु योञ्जन लगायतका कलाकार फिचर छन् । मदन काश्यप घिमिरेले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।करिश्माले ल्याइन् तीज गीत (भिडियो)