माल्दिभ्समा खुलेकी सन्नी लियोनी

माल्दिभ्समा खुलेकी सन्नी लियोनी



बलिउड अभिनेत्री सन्नी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्ना हट र ग्ल्यामरस तस्विरहरु फ्यानहरुसँग शेयर गर्छिन् । सन्नी अहिले माल्दिभ्समा छुट्टी मनाइरहेकी छिन् ।

माल्दिभ्समा छुट्टी मनाउने क्रममा उनले आफ्ना धेरै तस्विर र भिडियो फ्यानसँग शेयर गरिरहेकी छिन् । सन्नी लियोनीले आफ्ना केही बिकिनी तस्विरहरू समुन्द्र किनारबाट फ्यानहरूसँग शेयर गरेकी हुन् । यी तस्विरहरूमा सन्नी लियोनी रंगीन फ्लोरल प्रिन्टेड बिकिनीमा पोज दिएकी छन् । तस्विरहरूमा अभिनेत्रीको टोन्ड फिगर स्पष्ट देखिन्छ।

सन्नी लियोनी एकदमै किलर पोज दिएकी छिन् । यससँगै अभिनेत्रीले लेखिन्, ‘सूर्यले मलाई बोलाउँदै छ ।’ सन्नी लियोनीको यो हट स्टाइल देखेर फ्यानहरुले उनको तारिफ गरिरहेका छन् ।