राप्रपा अध्यक्ष लिङ्देनले गरे २४ पदाधिकारी मनोनयन (नामावलीसहित)

राप्रपा अध्यक्ष लिङ्देनले गरे २४ पदाधिकारी मनोनयन (नामावलीसहित)



काठमाडौं । राप्रपाले पदाधिकारी र विभागीय प्रमुख मनोनयन गरेको छ । पार्टी विधानबमोजिम पदाधिकारी र विभागका प्रमुख मनोनयन गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति निकालेर जनाएका छन् ।

उपाध्यक्ष
हेमजंग गुरुङ, लमजुङ
मुकुन्दश्याम गिरी, सुर्खेत

महामन्त्री
राजेन्द्र गुरुङ, ओखलढुङ्गा
प्रहलाद प्रसाद साह, मोरङ

प्रवक्ता
भक्ति प्रसाद सिटौला, झापा
मोहन श्रेष्ठ, गोरखा
सगुनसुन्दर लावती, पाँचथर
गोपाल दाहाल, मोरङ

सहायक प्रवक्ता
प्रविन कुमार थोकर तामाङ, दोलखा
दिनेश कुमार साह, मोरङ
पूणर् बहादुर चन्द, कञ्चनपुर

सह महामन्त्री
मोहन प्रसाद यादव, बारा
धनबहादुर बुढा, कालिकोट
श्यामबहादुर शाही, अछाम
प्रकाश रिमाल, काठमाण्डौ
रवीन्द्रप्रताप शाह, भक्तपुर
झनक प्याकुरेल, नुवाकोट
रीना गुरुङ, चितवन

सहायक महामन्त्री
रमानन्द न्यौपाने, जुम्ला
विजय खड्का, दोलखा
प्रेम बलायर, डोटी
ऋषिराज देवकोटा, बाँके
ताहिर अलि, रुपन्देही
दिपक कुमार राइ, नुवाकोट

बिभागको प्रमुख
१. आर्थिक बिभाग प्रमुख दिनेश श्रेष्ठ, भक्तपुर
२. धर्म तथा संस्कृति समन्वय बिभाग प्रमुख पुष्पराज पुरुष, ललितपुर
३. सूचना तथा प्रविधि बिभाग प्रमुख रविन चाम्लिङ्ग, खोटाङ्ग
४. तराई मधेश बिभाग प्रमुख रामप्रताप साह (भोला), सिराहा
५. अभिलेख तथा मुल्याङ्कन बिभाग प्रमुख मीना सुवेदी, काठमाण्डौ
६. सहकारी समन्वय बिभाग प्रमुख सुदर्शन थापा, काठमाण्डौ

रमानन्द न्यौपाने (जुम्ला)लाई केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन गरिएको छ ।