दुई वर्षदेखि रोकिएको शाखा अधिकृतको नतिजा सार्वजनिक (सूचीसहित)

दुई वर्षदेखि रोकिएको शाखा अधिकृतको नतिजा सार्वजनिक (सूचीसहित)



काठमाडौं । दुई वर्षदेखि रोकिएको शाखा अधिकृतको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले सबै चरणको परीक्षा र अन्तरवार्ता भएपनि नतिजा मात्र सार्वजनिक आयोगले ढिलाई गरेको थियो । आयोगले दुई वर्षसम्म नतिजा सार्वजनिक नगरेपछि सर्वोच्च अदालतले नजिता तत्काल सार्वजनिक गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि आइतबार नतिजा सार्वजनिक भएको हो ।