कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार पनि बस्ने भएको छ । बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबारसम्म लम्बिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

आइतबार दिउँसो २ बजे पुनः बैठक बस्ने महतले बताएका छन् । नेताहरूले बोल्नेक्रम नसकिएकाले बैठक लम्बिएको बताए । उनले अध्ययन र छलफल गर्नुपर्ने विषयमा छलफल भएको बताएका छन् । शुक्रबार नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायत नेताले बोलेका छन् ।