भोलि ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । निक बिदा दिने निर्णय गरेको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।