एभर्टन एफए कप फूटबलको क्वार्टरफाइनलमा

एभर्टन एफए कप फूटबलको क्वार्टरफाइनलमा



लन्डन । एभर्टन ए ए कप फूटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । पाँचौ चरण अन्तर्गत बोरेहम उडमाथि २० को जितसहित एभर्टन अन्तिम आठमा पुगेको हो । घरेलु मैदान गोडिसन पार्कमा एभर्टनको जितमा दुबै गोल सोलोमोन रोन्डोनले गरे । उनले ५७औं र ८४औं मिनेटमा गोल गर्न सफल भए । सेमिफाइनल प्रवेशका लागि अब एभर्टनले क्रिष्टल प्यालेसको सामना गर्नेछ ।