लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीको अभियान

लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीको अभियान



जुम्ला । जुम्ला प्रहरी लागुऔषध नियन्त्रणमा अभियानकै रुपमा अघि बढेकाे छ । लागू औषध नियन्त्रणका लागि अभियानकै रुपमा क्रियाशील भएकाे प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

‘लागुऔषध नियन्त्रणका लागि अभियनकै रुपमा प्रहरी परिचालन छ,’उनले भने,’सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियानमा छाैँ । यस अभियानलाई सहयाे गर्न उनले सबैमा आग्रह गरे । विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन उनले आग्रह गरे ।