वर्ष २०७९ मा शनिबारबाहेक ४३ दिन सार्वजनिक विदा {सूचीसहित}

वर्ष २०७९ मा शनिबारबाहेक ४३ दिन सार्वजनिक विदा {सूचीसहित}



काठमाडौं । आगामी वर्ष २०७९ मा शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । गृह मन्त्रालयले २०७९ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरीमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।

अरु कहिले कहिले छ बिदा हेर्नुहोस्