भोलि रामनवमी सार्वजनिक विदा

भोलि रामनवमी सार्वजनिक विदा


ग्लोब नेपाल
405
Shares

काठमाडाैं । नेपाल सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

सूचना हेर्नुहोस्