स्थानीय तहमा उम्मेदवारी दिन के-के कागजात चाहिन्छ, शुल्क कति लाग्छ ?

स्थानीय तहमा उम्मेदवारी दिन के-के कागजात चाहिन्छ, शुल्क कति लाग्छ ?


ग्लोब नेपाल
486
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले भोलि आइतबार र पर्सि सोमबार मनोनयन दर्ताको समय तोकेको छ ।

स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नुपर्ने कागजातको सूची नै सार्वजनिक गरेको छ ।