नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका यी हुन् ९ उम्मेदवार (सूचीसहित)

नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका यी हुन् ९ उम्मेदवार (सूचीसहित)


ग्लोब नेपाल
27
Shares

काठमाडौं । स्थानीय तहकाे निर्वाचनकालागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरु टुंगाएकाे छ । केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र तोकिएका छन् ।
यी हुन् उम्मेदवार

उपमहानगरपालिका

धनगढी

मेयर – रणवहादुर चन्द
उपमेयर- चन्द्रकला राना थारु

नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल

तुलसीपुर

मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी

घोराही

मेयर– नरुलाल चौधी

उपमेयर- हुमा डिसी

बुटवल

मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

धरान

मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

इटहरी

मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी

कलैया

मेयर- बिनोद शाह