नलगाड नगरपालिका-२ मा कांग्रेसका खत्री विजयी

नलगाड नगरपालिका-२ मा कांग्रेसका खत्री विजयी


ग्लोब नेपाल
54
Shares

जाजरकोट । नलगाड नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर खत्री निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका खिमलाल जैसीलाई पछि पार्दै खत्री निर्वाचित हुनुभएको हो ।

खत्रीले ३८७ मत प्राप्त गरे । जैसीले ३३४ मत पाए । एमालेका उम्मेदवार बालजित पुनले ७२ मत प्राप्त गरेका थिए ।