एमाले सचिव पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै पराजित

एमाले सचिव पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै पराजित


ग्लोब नेपाल
54
Shares

पोखरा । एमालेकी केन्द्रीय सचिव पद्या अर्यालका श्रीमान् वडा सदस्यमै पराजित भएका छन् । उनका श्रीमान् लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका-१ बाट सदस्यमा उठेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख बन्ने आसमा वडा सदस्य चुनाव लडेका उनी करिब पाँच सय मतान्तरसहित सदस्यमै पराजित भएका हुन् । पौडेललाई हराएर कांग्रेसका सम्भव अर्याल निर्वाचित भएका छन् ।