नेपालविरुद्ध युगान्डा (फाेटाेफिचर)

नेपालविरुद्ध युगान्डा (फाेटाेफिचर)


ग्लोब नेपाल
189
Shares

काठमाडाैं । पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगान्डाले जितका लागि नेपाललाई १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेको नेपालले युगान्डालाई निर्धारित २० ओभरमा ५ विकेट लिँदै १०२ रनमा समेटेको थियो ।