जेनिफर ब्यारेटोले जितिन् मिस युनिभर्सको उपाधि

जेनिफर ब्यारेटोले जितिन् मिस युनिभर्सको उपाधि


ग्लोब नेपाल
0
Shares

पोर्टो रिकोकी जेनिफर ब्यारेटोले मिस युनिभर्स २०२६ को ताज जितेकी छन् । प्रतियोगिताको ७५औं संस्करण मंगलबार राति सान जुआनको जोस मिगुएल अग्रेलोट कोलिजियममा भएको थियो।

मिस युनिभर्स २०२५ मेक्सिकोकी फातिमा बोशले जेनिफरलाई आफ्नो उत्तराधिकारीको रूपमा ताज पहिराइदिइन्। यो जितसँगै जेनिफरले घरेलु भूमिमा उपाधि जितेर इतिहास रचेकी छिन्।