ओखलढुंगामा कांग्रेस झन् बलियो, कहाँ कसले जिते ?

ओखलढुंगामा कांग्रेस झन् बलियो, कहाँ कसले जिते ?

३९१ पदमध्ये २२२ जनप्रतिनिधि कांग्रेसबाट विजयी


ग्लोब नेपाल
365k
Shares

काठमाडौं । ओखलढुंगा जिल्लाको स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। एक नगरपालिका र सात वटा गाउँपालिका सहित आठ वटा स्थानीय तह रहेको ओखलढुंगामा नगरपालिकासहित चार वटामा नेपाली कांग्रेस निर्वाचित भएको छ। त्यस्तै, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवार समान एक-एक पालिकामा जित हात पारेका छन्।

१. खिजिदेम्वा गाउँपालिका
अध्यक्ष
गम्बु शेर्पा/जनता समाजवादी पार्टी, नेपाल- २८८२
भुपेन्द्र बहादुर बस्नेत/नेपाली काँग्रेस- २७५२
उपाध्यक्ष
सुशिला
तामाङ/नेपाली काँग्रेस- २८२४
मान कुमारी तामाङ/जनता समाजवादी पार्टी, नेपाल- २२४१

२. चम्पादेवी गाउँपालिका
अध्यक्ष
नवराज केसी खत्री/ नेपाली काँग्रेस- ४७१५
खड्ग बहादुर कार्की / एमाले– ४५६०
उपाध्यक्ष
दलिा माया मगर /एमाले- ४५१३
कुषा पुलामी /नेपाली काँग्रेस- ४४७८

३. चिशंखुगढी गाउँपालिका
अध्यक्ष
निशान्त शर्मा बास्तोला / माओवादी केन्द्र- ३१९८
अशोक कुमार थापा /एमाले- २६९१
उपाध्यक्ष
सन्तोष बाबु थापा/नेपाली काँग्रेस- ३११६
सुष्मकिा राई/एमाले-२०५०

४. मानेभञ्ज्याङ गाउँपालिका
अध्यक्ष
ज्ञानेन्द्र रुम्दाली/स्वतन्त्र- ५०२१
रुप लाल तामाङ /एमाले- ३८१६
उपाध्यक्ष
आश्राचन राई/नेपाली काँग्रेस -४७५०
दिपेन्द्र रुम्दाली/ जनता समाजवादी पार्टी, नेपाल- २५७७

५.मोलुङ गाउँपालिका
अध्यक्ष
उत्तम राई /एमाले-४०५२
राजन कुमार दाहाल/ नेपाली काँग्रेस- ३४६२
उपाध्यक्ष
उर्मिला खतविडा /एमाले- ४२००
कुल बहादुर खत्री/माओवादी केन्द्र- २०९६

६. लिखु गाउँपालिका
अध्यक्ष
अशोक कुमार कार्की/ नेपाली काँग्रेस- ३७७६
मलिन कुमार विष्‍ट/एमाले- ३४९२
उपाध्यक्ष
अस्मिता थापा/एमाले- ४११६
प्रेम कुमारी दाहाल/नेपाली काँग्रेस- ३०८३

७. सिद्दिचरण नगरपालिका
प्रमुख
तेजन खनाल/नेपाली काँग्रेस – ६८३४
इच्‍छा कुमारी गुरुङ्ग/एमाले- ५६५०
उपप्रमुख
केदार बाबु बस्नेत/एमाले- ५६९८
रुपेश शाक्य/ माओवादी केन्द्र- ५१८२

८. सुनकोशी गाउँपालिका
अध्यक्ष
कमल तामाङ /नेपाली काँग्रेस- ५३९९
इन्द्र बहादुर खडका /एमाले- ४१७४
उपाध्यक्ष
सुनिता
अधिकारी/नेपाली काँग्रेस- ५२१५
सरस्वती कार्की,पौडेल/एमाले-४१८८

कहाँ कहाँ कसले जित्यो वडासम्मको अवस्था हेर्नुहोस्