तारा एयर दुर्घटना: शव आफन्तलाई बुझाइयो

तारा एयर दुर्घटना: शव आफन्तलाई बुझाइयो


ग्लोब नेपाल
243
Shares

काठमाडौं । गत आइतबार भएको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि बुझेर आफन्तले लिएर गएका छन् ।

दुर्घटनामा तीन चालक दलका सदस्य र १९ जना यात्रुको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो ।