यी हुन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय


ग्लोब नेपाल
135
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदाको व्यवस्थालाई हटाउने लगायतका निर्णय गरेको छ। विश्व बैंकसँग १२ अर्ब सहुलियतपूर्ण ऋण लिन वार्ता समिति गठन गरिनेदेखि रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसदमा पेस गर्न स्वीकृति दिनेसम्मका निर्णयहरु रहेका छन्।