शिक्षक सेवाद्वारा स्थायी शिक्षकको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)

शिक्षक सेवाद्वारा स्थायी शिक्षकको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)


ग्लोब नेपाल
4.5k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले असार ९ गते विहान ८ बजेदेखि सञ्चालन हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्रसार्वजनिक गरेको छ ।

आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्र निर्धारण गरेको हो । उक्त परीक्षाका लागि कायम गरिएको परीक्षा केन्द्र सम्बन्धी केन्द्रगत उम्मेदवारहरुको रोल नम्बरसहितको विवरण सम्बन्धित सबैको जानकारीका प्रकाशन गरेको छ ।