एकै पटक २० ठेकेदार कम्पनी कालो सूचिमा

एकै पटक २० ठेकेदार कम्पनी कालो सूचिमा


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । समयमै काम सम्पन्न नगर्ने २० ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिविद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा(१) अनुसार उनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

यी हुन् कालो सूचीमा परेका कम्पनी तथा ठेकेदार: