सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (विज्ञापनसहित)

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (विज्ञापनसहित)


ग्लोब नेपाल
675
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशस्थित प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गर्दै विज्ञापन आह्वान गरेको छ ।

आयोगले बुधबार सूचना जारी गरी पाँचौ तहका प्राविधिक ८ जना र चौथो तहका प्राविधिक पदमा ४ जनाका लागि आवेदन आह्वान गरेको हो। खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आयोगले जनाएको छ।

इच्छुक र योग्य नागरिकले आयोगको वेबसाइटमार्फत पुगेका अनलाइन आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ। आवेदन यही असार २८ गतेभित्र दिनुपर्ने आयोगले जनाएको छ।​

विज्ञापन: