जनक शिक्षाका प्रबन्ध निर्देशक झामाथि दुर्व्यवहार

जनक शिक्षाका प्रबन्ध निर्देशक झामाथि दुर्व्यवहार


ग्लोब नेपाल
0
Shares

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख अनिलकुमार झालाई दुर्व्यवहार भएको छ ।

समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थीले कालोमोसो लगाएर झालाई दुर्व्यवहार गरेका छन् । अखिल (क्रान्तिकारी)को विद्यार्थीले कार्यकक्षमा नै पुगेर झालाई कालोमोसो दलेका हुन् ।

पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै उनीहरुले कालोमोसो दलेका हुन् ।