माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी आजै टुंगाउने

माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी आजै टुंगाउने


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी आजै टुंगाउने भएको छ । बैठकमा प्रवेश गर्नु अघि पूर्व स्थायी समिति सदस्य बर्षमान पुनले आजै बैठकबाट पदाधिकारी टुंग्याउने बताए । केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आजबाट सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।