स्थायी शिक्षकको नतिजा बारे आयो यस्तो सूचना

स्थायी शिक्षकको नतिजा बारे आयो यस्तो सूचना


ग्लोब नेपाल
357.5k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) अन्तर्गत मधेश प्रदेशका लागि प्राथमिक तह प्रथम, द्वितिय र निम्नमाध्यमिक तह द्वितिय श्रेणीको शिक्षकको नतिजा सार्वजनिक गरेको छ ।

बिहिबार एक सूचना निकाल्दै आयोगले प्राथमिक तह, प्रथम श्रेणी तथा द्वितीय तहको र निम्न माध्यामिक तहको द्वितीय तहका लागि गत मंगलबार (असार २१ गते) लिएको अन्र्तवार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्तांकको आधारमा शिक्षक छनोट गरेको हो ।

आयोगले अन्तर्वार्तामा सहभागी उम्मेद्वारहरुले नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा नतिजा प्रकाशित भएको सात दिनसम्म आयोगको वेबसाइटमा हेर्न सक्ने जनाएको छ ।

प्रावि प्रथम श्रेणीको नतिजा :

प्रावि द्वितीय श्रेणी नतिजा :

निमाबी द्वितीय श्रेणी नतिजा :