मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु: मेयर बालेन शाह

मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु: मेयर बालेन शाह


ग्लोब नेपाल
216
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्।

शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्। ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन्।