स्थायी शिक्षकको तीनै तहको नतिजा सार्वजनिक (नतिजासहित)

स्थायी शिक्षकको तीनै तहको नतिजा सार्वजनिक (नतिजासहित)


ग्लोब नेपाल
357.5k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितामार्फत लिएको विभिन्न चरणको परीक्षाबाट प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीका लागि शिक्षक छनोट गरेको छ ।

शिक्षक सेवा आयोगले प्रदेश १ को मावि तहको द्वितीय श्रेणी शिक्षक बढुवाको नतिजा सार्वजनिक गरेको हो । त्यसैगरी लुम्बिनी प्रदेशको आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह प्रथम/द्वितीय र निम्न माध्यमिक द्वितीय श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा छनोट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।

मावि तहको द्वितीय श्रेणीको नतिजा हेर्नुहोस्:

निमावि तहको द्वितीय श्रेणीको नतिजा हेर्नुहोस्

प्रावि तह प्रथम श्रेणीको नतिजा हेर्नुहोस्

प्रावि तह द्वितीय श्रेणीको नतिजा हेर्नुहोस्: