भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री (फोटो फिचर)

भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री (फोटो फिचर)


ग्लोब नेपाल
270
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको अवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन् । काठमाडौंमा आयोजित एककार्यक्रमका बिचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन् । १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखबाट उनको जन्म भएको थियो ।