स्थायी शिक्षकको नतिजा बारे आयो यस्तो सूचना

स्थायी शिक्षकको नतिजा बारे आयो यस्तो सूचना


ग्लोब नेपाल
236.5k
Shares

शिक्षक सेवा आयोगले बागमती प्रदेशका लागि प्रावि प्रथम र द्वितीय र निमावि द्वितीय श्रेणीमा शिक्षक छनोट गरेको छ । आयोगले आन्तरिक प्रतियोगिताको लिखित तथा मौखिक परीक्षा पछि उच्च प्राप्ताङ्कका आधारमा शिक्षक छनोट गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा बागमती प्रदेश अन्तर्गतका शिक्षक छनोट गरेको छ ।

आयोगको आजको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा यस आयोगको वेवसाइट गई नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म हेर्न सकिने आयोगले जारी गरेको सूच्नामा उल्लेख गरिएको छ ।

प्रावि तह प्रथम श्रेणीको नतिजा हेर्नुहोसः

प्रावि तह द्वितीय श्रेणीको नतिजा हेर्नुहोसः

निमावि तहको द्वितीय श्रेणीको नतिजा हेर्नुहोसः

बारा जिल्लाको प्रावि तह द्वितीय श्रेणीको नतिजा हेर्नुहोसः