काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी

काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी


ग्लोब नेपाल
81
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको छ ।

प्रहरीका अनुसार ह्वील चेयर गोदाममा आगलागी भएको हो । आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन गरिएको प्रहरीले बताएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ।

आगलागीका कारण, क्षतिलगायत थप विवरण आउन बाँकी छ ।