१३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)

१३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)


ग्लोब नेपाल
378
Shares

काठमाडौं । एक सय ३३ जना कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् ।

सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठकले १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।

वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा २०५१ सालसम्म अधिवक्ताको लाइसेन्स प्राप्त गर्ने कानुन व्यवसायी छन् ।

हेर्नुहोस् सूची: