कांग्रेस केन्द्रिय समितिको बैठक सुरु

कांग्रेस केन्द्रिय समितिको बैठक सुरु


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा यसअघि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीहरुले आफनो धारणा राखिरहेका छन । बैठक जारी छ