नेपालले कसैको नजिक वा कसैको टाढा भएर काम गर्नु हुँदैन: उपेन्द्र यादव

नेपालले कसैको नजिक वा कसैको टाढा भएर काम गर्नु हुँदैन: उपेन्द्र यादव


ग्लोब नेपाल
108
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले सबैको छिमेकी र कसैको हित विपरित हुने गरी कुटनीति सम्बन्ध विस्तार गर्नु नहुने बताएका छन् ।

काठमाठौं आज नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको कार्यक्रमम उनले यस्तो बताएका हुन् । उनले कार्यक्रममा मुलुकले अन्तर्राष्ट्रिय शक्ति वा राज्यहरूसँगको सम्बन्धबाट राष्ट्रिय हित प्रवद्र्धन गर्नसक्नु पर्ने बताए । तर, पछिल्लो पन्चशिलको सिद्धान्त विपरित भूराजनीतिक नीति सुरु भएको हो भन्ने आशंक पैदा भएको उनले बताए ।