लोक सेवा आयोगको पदपूर्तिसम्बन्धि वार्षिक तालिका सार्वजनिक

लोक सेवा आयोगको पदपूर्तिसम्बन्धि वार्षिक तालिका सार्वजनिक


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । लोक सेवा आयोगले आर्थिक वर्ष २०७९/०८० को पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक गरेको छ ।

आयोगले यस वर्ष विभिन्न सरकारी निकायमा हुने पदपूर्तिको तालिका सार्वजनिक गरेको हो । साथै आयोगले गत वर्षका बाँकी रहेका विज्ञापनहरुको पदपूर्तिका लागि पनि कार्यतालिका बनाएको छ ।

निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद् सेवा, राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय तथा सङ्गठित संस्थाका विभिन्न पदका लागि कुन महिना पदपूर्तिका लागि परीक्षा हुने भन्ने उल्लेख छ ।

हेर्नुहोस कार्यतालिका: