बंगलादेशविरुद्ध नेपालले फर्कायो बराबरी गोल

बंगलादेशविरुद्ध नेपालले फर्कायो बराबरी गोल


ग्लोब नेपाल
54
Shares

काठमाडौं । भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपालले बंगलादेशविपरुद्ध बराबरी गोल फर्काएको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । फाइनल पुग्नका लागि नेपालले बंगलादेश विरुद्धको खेल जित्नुपर्नेछ । पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन । मध्यान्तरपछिको तनावपूर्ण खेलमा दुवै देशले छोटो अन्तरालमा १-१ गोल गरेका हुन् ।