काठमाडौंका १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस {को-को परे ?}

काठमाडौंका १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस {को-को परे ?}


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । तीमध्ये चारवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार पठाएको छ । १० वटै निर्वाचन क्षेत्रका लागि क्षेत्रीय कमिटीले उम्मेदवाहरूको नाम सिफारिस गरेका हुन्।

यी हुन् सिफारिस गरेका उम्मेदवारहरू

क्षेत्र नम्बर १ : विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई
क्षेत्र नम्बर २: मणिराम फुयाल
क्षेत्र नम्बर ३ : कृष्ण राई
क्षेत्र नम्बर ४ : डा.राजन भट्टराई, निर्मल कुँइकेल
क्षेत्र नम्बर ५ : ईश्वर पोखरेल
क्षेत्र नम्बर ६ : योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना
क्षेत्र नम्बर ७ : इन्दिरा पन्त, वीपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त
क्षेत्र नम्बर ८ : राजेश शाक्य
क्षेत्र नम्बर ९ : कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य
क्षेत्र नम्बर १० : विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन