गायक प्रकाश तिमिल्सिनाको ‘कस्तो खेल’ सार्वजनिक

गायक प्रकाश तिमिल्सिनाको ‘कस्तो खेल’ सार्वजनिक


ग्लोब नेपाल
0
Shares

काठमाडौं । बाबुद्वारा बलात्कृत छोरीको कथामा आधारित गीत ‘कस्तो खेल’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक प्रकाश तिमिल्सिनाको स्वर, दीपक बिडारीको संगीत तथा शब्द र ब्रिजेश श्रेष्ठको एरेन्ज छ ।

गीतमा साक्षी लम्साल, राज दीप, सेजल काफियाको अभिनय छ भने मोहन अधिकारीको विशेष भूमिका छन् । भिडियोमा विक्रम तामाङको प्रोडक्सन, विशाल थापाको सहायक छायांकन, फराज अर्पणको सम्पादन र छायांकन तथा समन अधिकारीको निर्देशन छ ।

भिडियो