महामन्त्री गगन थापाको नाम सप्तरी–१ बाट पनि सिफारिस

महामन्त्री गगन थापाको नाम सप्तरी–१ बाट पनि सिफारिस


ग्लोब नेपाल
864
Shares

सप्तरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई प्रतिनिधिसभा उम्मेदवारको रूपमा सप्तरी क्षेत्र नम्वर १ बाट सिफारिस गरिएको छ ।

क्षेत्रीय समितिको बैठकले महामन्त्री थापासहित तीन जनाको नाम सिफारिस गरेको क्षेत्रिय सभापति ललन गुप्ताले जानकारी दिए । उनका अनुसार थापासहित पार्टीका जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवको नाम सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको छ ।

यसअघि थापाको नाम मधेश प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ बाट पनि एकल नाम सिफारिस गरिएको छ ।

मतदान गर्न

बाँकी