एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्।

आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्। दुवै खेल किर्तिपुरस्थित स्टेडियममा हुनेछ । 

हिजोदेखि सुरु भएको प्रिमियर लिगको पहिलो खेलमा लुम्बिनी लायन्सले ७ विकेटको जित निकाल्दा सुदूरपश्चिम स्तब्ध बनेको थियो।